नयाँँ वर्ष-२०७४
 
 कविता   नयाँँ वर्ष-२०७४     नयाँ यो वर्ष मनमा हर्ष सातमा लौ चार   रङ्गी र चङ्गी साथीभाइ सङ्गी खुशीकै संसार।    बाजा र गाजा ऋतुका राजा स्वागतमा जुटेका   रमाउँछ मन देखेर वन कपास फुटेका ।।१।।    कोइलीको को-हो जिस्किँदै म-हो हिँड्दछु ढल्केर