Posts

Showing posts from April, 2023

आमा

मुक्तक आमा घर अर्कै हुन्थ्यो शहर अर्कै हुन्थ्यो, म प्युसाको रहर अर्कै हुन्थ्यो, जिन्दगीले अनेकन चोट दिन्थेन कि... जस्तो होस्, मेरो प्रहर अर्कै हुन्थ्यो। #आमा