Posts

Showing posts from March, 2021

जिन्दगी

 #मुक्तक #जिन्दगी एक फोक्सो सासले धानेको छ जिन्दगी, अन्तिम त्यान्द्रो आसले तानेको छ जिन्दगी,  दुःखमा 'दु' र 'ख' पनि छुट्टै बस्ने रैछन्...  सुखमा त समासले बानेको छ जिन्दगी।।